-
खोलाको बगरलाई उपयोग गरि मोरङमा खरबुजा तथा विभिन्न तरकारी खेती गरिएको छ । रंगेली नगरपालिका ४की सिधना मण्डलले खेती गर्नका लागि वगरको जग्गा भाडामा लिएकी छन् । मौसममा आउने समस्यालाई पन्छाउँदै आम्दानी गर्न सफल भएकी छन् ।
गर्मी मौसममा शितलता प्रदान गर्ने फलको नाम हो खरबुजा । तराइमा चैत महिना देखि असार महिनासम्म अत्यधिक गर्मी समय मानिन्छ । यहि गर्मी मौसमलाई ध्यान दिदै मोरङको रंगेली नगरपालिका बडा नम्बर ४ का सिधना मंण्डलले बिगत ४ वर्ष देखि खरबुजा खेति गर्दै आएका छन् । बक्राह र चिस्याङ खोलाको बगरमा मण्डलले खरबुजाको खेती गर्दे आएका छन । पुस महिना देखि जेठ महिनासम्म खेत ठेक्कामा लिएर उनले खर्भुजा खेति गर्दै आएका हुन् । मंण्डलले एक बिघा खेतमा डेढ किलो खर्भुजाको बीउ लाग्ने गरेको बताउँछन् । उक्त बीउ को बजार मूल्य प्रति केजि २० हजार रुपैयाँ पर्ने उनको भनाई छ । यो बर्ष गर्मी केही कम भएको हुनाले आम्दानी कम हुने हो कि भन्ने चिन्ता मंडलललाई छ ।
खर्भुजा खेती गर्न धेरै मेहनत लाग्ने ,लगानीसमेत बढी लाग्ने र मेहेनत अनुसार खरबुजा नफलेको बताउछन् अर्का कृषक धिरन मेंडल
केही साता आगाडी असिना पानी आएर धेरै खरभुजामा क्षति पुगेकोले सोचेजस्तो आम्दानी नहुने हो कि भन्ने चिन्ता पनि उनलाई लागेको छ । स्थानीय तहबाट कृषि कर्मका लागि प्रोत्सहान हुनुपर्ने उनको भनाई छ । उनले बलौटे खेतमा कांक्रा, फर्सी, लौका , करेलासमेतको खेती गरेकी छन् । उत्पादित खर्भुजा तथा तरकारी रंगेली दोमहाना, कर्सिया, बिराटनगर , ईटहरी ,दुहबी , धरान लगायतका बजारमा विक्रीका लागि लैजाने गरिएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२

आइतवार, चैत्र २९, २०८२