-
पाल्पाका केहि युवाले कृषि पेशालाई व्यावसायीक रुपमा अगाडी बढाएका छन् । तिनाउ गाउँपालिका कचलका युवाहरु डा«यगन फ्रुटको खेती गरेर गाउँमा नमूना कृषिको सुरुवात गरेका छन् ।
पाल्पाका तिनाउ गाउपालिकाको कचलका युवाले कृषि जिल्लामा पहिलो र नमुना खेतिको थालनी गरेका छन् । प्रवेशिका परिक्षा उत्तिण गरेपछि कृषि विषयको अध्ययन गरेका राम बहादुर कार्कीले बैदेशिक रोजगारी र सरकारी सेवा प्रति प्रभाह नै नगरी कृषि व्यवसाय बाट राम्रो आम्दानी लिन सक्ने सपना बुनेर जिल्ला मै पहिलो पटक ड्रायगन फ्रुट्सको व्यवसायिक खेतिको थालनी भएको छ । स्थानिय सरकारले युवा जन शक्तिको सिप र श्रमलाई कदर गर्दै आर्थिक सहयोग समेत गरेको छ । तिन रोपनी क्षेत्रफलमा १५० बिरुवा लगाएको कृषक रामबहादुर कार्कीको भनाई छ ।
अन्य बाली तथा फलफुल खेती भन्दा यसको खेतीबाट कम समयमा धेरै फाइदा लिन सकिने बजारीकरणका लागि समेत निकै सहज देखिएको छ । व्यवसायिक खेतीबाट सफल हुनका लागि दाङ पुगेर स्थलगत अध्यन र अवलोकन गरी ड्रायगनको खेती सुरुवात गरेका हुन् । स्थानिय सरकारबाट २५ हजार कार्कीको ६० हजार गरी ८५ हजारको लगानीमा ड्रायगन खेति को सुरुवात गरिएको हो । कम सिचाई भएको ठाउमासमेत यसको खेति राम्रो हुने भएकाले आम्दानी लिन सकिने संभावना धेरै छ ।
युवा कृषक राम कार्कीले जस्तै स्वदेश मै व्यवसायिक कृषि अगाल्ने हो भने स्वदेश मै रोजगारी संगसंगै आम्दानीको बलियो स्रोत बन्ने देखिएको छ । यसका लागि स्थानीय सरकारकासाथै प्रदेश सरकाले पनि हातेमालो गर्नुपर्ने देखिएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३