बिजनेस
ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना अब अनलाइन बाटै भुक्तानी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै...
शुक्रबार, चैत्र २७, २०७७निजी क्षेत्रको मनोबल माथि नउठाइकन र आतमविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म राष्ट्रिय आकांक्षा पुरा हुन्न :अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि नउठाइकन र आतमविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुन नसक्ने बताउनु भएको छ । निर्यात व्यवसायी महासंघ नेपालको शुक्रबार आयोजित प्रथम साधारणसभाको...
शुक्रबार, चैत्र २७, २०७७किसानको लागत घटाउन र उत्पादन बढाउन सघाउ पु¥याएपनि सरकारी बेवास्ता गर्यो कृषि :मेसिनरी व्यवसायी
नेपालका कृषि मेसिनरी व्यवसायीहरुले किसानको लागत घटाउन र उत्पादन बढाउन सघाउ पु¥याएपनि सरकारी बेवास्ताको कारण प्रयाप्त काम गर्न नसकेको गुनासो गरेका छन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघको पाँचौ वार्षिक साधारणसभामा भेला भएका व्यवसायीले...
बिहिबार, चैत्र २६, २०७७त्रिशूलीमा बन्दै गरेको २१ करोडको पक्की पुल भत्कियो
तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदीमाथि बन्दै गरेको २१ करोड लागतको पक्की पुल भत्किएको छ ।पुलको ८० मिटर भाग भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । २२० मिटर लामो र...
मङ्लबार, चैत्र २४, २०७७काठमाडौंको धुम्बाराही स्थित तरकारी बजारमा नबिल बैकले शुरु गर्यो क्यूआर कोड बाट भुक्तानी सेवा
नबिल बैंकले काठमाडौंको धुम्बाराही स्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियान अनुरुप तरकारी बजारमा क्यूआरकोड भुक्तानी सेवा शुरु गरेको हो । कार्यक्रममा नेपाल...
मङ्लबार, चैत्र २४, २०७७फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । आयल निगम सञ्चालन समितिले आइतवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ ।...
आइतवार, चैत्र २२, २०७७कृषिमा वैदेशिक लगानी भित्राउँदा कुन कुन क्षेत्रमा भित्राउने ?
कृषिमा वैदेशिक लगानी भित्राउँदा कुन कुन क्षेत्रमा भित्राउने हो स्पष्ट रुपमा उल्लेख हुनुपर्ने सांसदहरुले बताएका छन् ।आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्राउने...
आइतवार, चैत्र २२, २०७७डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिना भित्र असुल गर्न सरकारलाई निर्देशन
संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिना भित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको आइतबार बसेको बैठकले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिना भित्र असुल गर्न...
आइतवार, चैत्र २२, २०७७कोभिड–१९ विरुद्धको खोप ल्याउन विश्वबैंकको ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहयोग
विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ ।कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल...
शुक्रबार, चैत्र २०, २०७७आयल निगमका समस्या समाधान गर्न सरकार तयार :मन्त्री लेखराज भट्ट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।शुक्रवार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको ४२ औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले...
शुक्रबार, चैत्र २०, २०७७-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३




