-
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।शुक्रवार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको ४२ औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगमसम्बन्धी समस्याहरूलाई समाधान गर्न लागि परेको बताउनुभएको हो । राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसकेको बताउदै उहाले थप छलफल गरी नीति ल्याउने तयारी पनि भइरहेको जिकिर गर्नुभयो । कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको बताउदै उहाँले विपरीत विचार हुनेहरूले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न मन्त्री भट्टले व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र नाफामुखी हुने र त्यहीअनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको बताउनुभयो । उहाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडि बढिरहेको बताउदै सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको आरोप लगाउनुभयो ।
कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरूले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकाले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका थिए । सरकारले अनुगमनका नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको उनीहरुले आरो लगाएका थिए । अध्यक्ष गोल्छाले बताउनुभयो ।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३