अन्तर्राष्ट्रिय
काली नदीको नाम फेरेर भारतद्धारा नयाँ नक्सा जारी
भारतीय सर्वेक्षण विभागले काली नदीको नाम फेरेर नयाँ नक्सा जारी गरेको छ । जारी गरिएको भारतको राजनीतिक नक्साको दशौं संस्करणमा काली नदीलाई कुटी याङ्ती भनेर देखाइएको छ । यो नक्सामा भारतले कालापानी क्षेत्रको नेपाली...
आइतवार, पुस ११, २०७८अदालतभित्र बम विस्फोट,दुईजनाको मृत्यु
भारतको पञ्जाबमा अदालतभित्र बम विस्फोट भएको छ । लुधियाना शहरमा अवस्थित अदालतभित्र बम विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन् । अदालत परिसरको दोस्रो तलामा विस्फोट भएको हो ।...
बिहिबार, पुस ८, २०७८जापानमा तीन जनालाई मृत्युदण्ड
जापानले मङ्गलबार मृत्युदण्डको सजाय पाएका तीन जना व्यक्तिलाई मृत्युदण्ड दिएको छ । यो नै नवनिर्वाचित प्रधानमन्त्री फुमियो किशिदाको सरकारले लिएको मृत्युदण्डको पहिलो सजाय भएको क्योडो समाचार एजेन्सीले जनाएको छ। ती व्यक्तिहरूमा सन् २००४ मा...
मङ्लबार, पुस ६, २०७८फिलिपिन्समा आएको राई नामक आँधीका कारण मृत्यु हुनेको संख्या ८० पुग्यो
फिलिपिन्समा आएको राई नामक आँधीका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । आँधीमा धेरै जना हराइरहेकोले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । आँधी प्रभावित सियारगाओ र सुरिगाओ क्षेत्रमा सञ्चार बन्द हुँदा...
आइतवार, पुस ४, २०७८ग्यास विष्पोटहुदा १२ जनाको मृत्यु
पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिवार दुई तले भवनको भुइँ तल्लामा विष्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन । घाइतेमध्ये अधिकांशको अवस्था गम्भिर रहेको जनाइएको छ...
शनिबार, पुस ३, २०७८व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु
जापानको एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । ओसाकामा स्थित शुक्रबार विहान आगलागी हुँदा २८ जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यममले जनाएको छ । घाइते हरुको नजिकको अस्पतालमा उपचारका...
शुक्रबार, पुस २, २०७८एकै दिन सात जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी
एकै दिन सात जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि भारतको मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । मुम्बईमा बुधबार सात जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएपछि आजदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी...
बिहिबार, पुस १, २०७८वेलायतमा कोरोना सक्रमण तीव्र,एकै दिन १ सय ५० जनाको मृत्यु
वेलायतमा कोरोना सक्रमण तीव्र रूपमा बढ्न थालेको छ । मंगलबार एकै दिन बेलायतमा ६० हजार कोरोना संक्रमित थपिएका छन् भने १ सय ५० जनाको मृत्यु भएको छ । संक्रमित मध्ये केही ओमिक्रोन संक्रमित पनि...
बुधबार, मंसिर २९, २०७८नेपाल–भारत सम्बन्ध बिगार्न चाहनेहरु सक्रिय :भारतीय रक्षा मन्त्री सिंह
भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरु रहेको बताएका छन् । बुधबार उत्तराखण्डमा आयोजित कार्यक्रममा सिंहले दुई मुलुकबीचको सम्बन्धको बारेमा उल्लेख गर्दै नेपाल–भारत सम्बन्ध बिगार्न चाहनेहरु सक्रिय रहेको बताएका हुन ।...
बुधबार, मंसिर २९, २०७८विदेशी विद्यार्थीहरुले बुधवारदेखि अस्ट्रेलिया प्रवेश गर्न पाउने
विभिन्न मुलुकका विदेशी विद्यार्थीहरुले बुधवारदेखि अस्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण १५ दिनका लागि लागू गरेको प्रतिबन्ध हटाएपछि भोलिदेखि विदेशी विदार्थीहरु अस्ट्रेलिया छिर्न पाउने भएका हुन्...
मङ्लबार, मंसिर २८, २०७८-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३




