-
वेलायतमा कोरोना सक्रमण तीव्र रूपमा बढ्न थालेको छ । मंगलबार एकै दिन बेलायतमा ६० हजार कोरोना संक्रमित थपिएका छन् भने १ सय ५० जनाको मृत्यु भएको छ । संक्रमित मध्ये केही ओमिक्रोन संक्रमित पनि रहेको वेलायतको स्वास्थ्य विभागले पुष्टी गरेको हो ।
बेलायतमा ८९ दशमलव २ प्रतिशतले खोपको पहिलो डोज र ८१ दशमलव ४ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांक छ भने ४१ दशमलव ९ प्रतिशतले बुस्टर डोज लगाइसकेका छन् । कोरोना संक्रमितको संख्यामा कमी नआउँदा वेलायतमा थप प्रतिबन्ध लगाउने तयारी गरिएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले बेलायती जनताको लापरवाहीका कारण कोराना महामारी पुन फैलिएको भन्दै चिन्ता व्यक्त गेरका छन् । संक्रमण रोक्नका लागि जनता आफै सचेत हुनुपर्ने भन्दै नियन्त्रणका लािग सरकार जस्तोसुकै कदम चाल्न बाध्य हुने उनको भनाई छ ।
News Desk 0 response बुधबार, मंसिर २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३