-
फिलिपिन्समा आएको राई नामक आँधीका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । आँधीमा धेरै जना हराइरहेकोले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । आँधी प्रभावित सियारगाओ र सुरिगाओ क्षेत्रमा सञ्चार बन्द हुँदा उद्वारमा कठिनाइ भएको छ । खोज तथा उद्दारका लागि १८ हजार सुरक्षाकर्मी र आपतकालिन कर्मचारीहरु परिचालन गरिएको छ ।
एक सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरुमा ठूलो क्षति पु¥याएको छ । आँधीले रुखहरु भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पु¥याएको छ । आँधीपछि करिब ३० लाख मानिसको घरमा विद्युत आपूर्ति रोकिएको छ । राई नामक आँधीलाई यो बर्षकै सबैभन्दा शक्तिशाली मानिएको छ । आँधी अहिले पश्चिमी क्षेत्र हुँदै चीनतर्फ अघि बढेको छ । फिलिपिन्समा हरेक वर्ष औषतमा २० वटा आँधी आउने गर्दछन ।
News Desk 0 response आइतवार, पुस ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३