खेलकुद
फिलिपिन्समा हुने एसियन भलिबल च्याम्पियनसीपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिन नपाउने
आगामी भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा हुने महिला एसियन भलिबल च्याम्पियनसीपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिन नपाउने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकामा नेपाललाई समावेश...
शुक्रबार, साउन १, २०७८टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ
राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उहाँले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ...
बिहिबार, असार ३१, २०७८दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्न नेपाल तयार : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्न नेपाल तयार रहेको बताएका छन । आइतबार प्रधानमन्त्री निबास बालुवाटारमा थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गर्दै प्रधानमन्त्री ओलीले साफ...
आइतवार, असार २७, २०७८विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा दर्शक नराखिने
विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा दर्शक नराखिने भएको छ । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिक दर्शक विना नै आयोजना गरिने भएको हो । कोरोना महामारीलाई ध्यानमा राख्दै ओलम्पिकमा दर्शकलाई प्रवेश नदिइने...
शुक्रबार, असार २५, २०७८युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क भिड्दै
युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र डेनमार्क भिड्दैछन् । बेलायतको लण्डनस्थित वेम्बली स्टेडियममा दुई देशबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रने...
बुधबार, असार २३, २०७८युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटाली र स्पेन भिड्दै
युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटाली र स्पेन भिड्दैछन् । दुई देशबीचको खेल इंग्ल्यान्डको वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । आज दुवै देश फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रने...
मङ्लबार, असार २२, २०७८युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु शुक्रबार बाट
युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन् । स्विट्जरल्यान्ड र स्पेनबीचको खेल...
शुक्रबार, असार १८, २०७८१६ औं संस्करणको युरोकप फुटबलमा आइतबार दुई खेल हुँदै
१६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेल हुँदैछन् । युरोकपको नकआउट चरण अन्तर्गत आइतबार राति दुई खेलहरु हुन लागेको हो । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दै छन् । हंगेरीको...
आइतवार, असार १३, २०७८युरोकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदै
युरोकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन् । पहिलो खेल राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्नेछन । समूह एको दोस्रो स्थानमा रहँदै अन्तिम...
शनिबार, असार १२, २०७८उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश
उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो । उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक...
शुक्रबार, असार ११, २०७८-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३




