खेलकुद

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । आगामी जुलाईमा स्पेनमा हुने तय भएको सिरिज कोभिड–१९ का कारण स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको...

१६औँ संस्करणको युरोकप फुटबलमा समूह चरणका अन्तिम खेलहरु हुँदै

१६औँ संस्करणको युरोकप फुटबलमा आज समूह चरणका अन्तिम खेलहरु हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ को २–२ खेल हुन लागेको हो । समूह ‘ई’ मा रहेको स्पेन र स्लोभाकिया तथा स्विडेन र...

१६औं संस्करणको युरोकप फुटबलमा आज दुई खेल हुँदै

१६औं संस्करणको युरोकप फुटबलमा आज दुई खेल हुँदैछ । समूह चरण अन्तर्गत आज राति समूह ‘डी’ मा रहेका इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्न लागेका हुन् । दुबै टोलीबीचको खेल नेपाली...

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरिएको हो । खेलाडी र अफिसियलको कोरोना परिक्षणपछि नेपाली टोलीले तयारी सुरु गरेको हो ।...

१६ औं संस्करणको युरोकप फुटबलमा आईतबार दुई खेलहरु हुँदै

१६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ’ए’ को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै...

१६औं संस्करणको युरोकप फुटबलमा शनिबार पनि तीन खेल १६औं संस्करणको युरोकप फुटबलमा आज पनि तीन खेल हुँदैछ । समूह चरण अन्तर्गत पहिलो खेलमा अहिले फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो खेलमा जर्मनीलाई...

१६औं संस्करणको युरोकप फुटबलमा स्विडेनकोे पहिलो जित

१६औं संस्करणको युरोकप फुटबलमा स्विडेनले पहिलो जित निकालेको छ । शुक्रवार भएको समूह चरणको दोस्रो खेलमा स्विडेनले स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गरेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले...

१६औं संस्करणको युरोकप फुटबलमा विहिबार तीन खेल हुँदै

१६औं संस्करणको युरोकप फुटबलमा आज तीन खेल हुँदैछ । समूह चरण अन्तर्गत आज समूह बीको एक र समूह ’सी’ को दुई खेल हुन लागेको हो । पहिलो खेलमा समूह सीमा रहेका युक्रेन र नर्थ...

नेपाल सिधै एसियन कप २०२३ को छनौटमा प्रवेश

नेपाल सिधै एसियन कप २०२३ को छनौटमा प्रवेश गरेको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीको नयाँ नियम अनुसार नेपालले सिधै तेस्रो चरण खेल्ने निश्चित भएको हो । केहि दिन अगाडि विश्व कप छनौटमा नेपाल...

नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण मंगलबारबाट

नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमले मंगलबारबाट त्रिपुरेश्वरस्थीत कवर्ड हलमा बन्द प्रशिक्षण सुरु गरेको हो । एसियन...

4565