-
नेपाल सिधै एसियन कप २०२३ को छनौटमा प्रवेश गरेको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीको नयाँ नियम अनुसार नेपालले सिधै तेस्रो चरण खेल्ने निश्चित भएको हो ।
केहि दिन अगाडि विश्व कप छनौटमा नेपाल चौथो स्थानमा रहेपछि प्ले अफ खेल्नु पर्ने भनिएको थियो । तर एएफसीको नयाँ नियम अनुसार नेपाल सिधै तेस्रो चरणको लागि छनौट भएको हो ।
एसियन कप आयोजक चीन, विश्व कप आयोजक कतारले विश्वकप र एसियन कपमा स्थान बनाएसँगै समुहको चौथो स्थानमा रहेका पनि सिधै छनौट भएका हुन । नयाँ नियमसँगै दोस्रो स्थान हासिल गर्नेमध्ये पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८–८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएका हुन । इण्डोनेशिया, चाइनिज ताइपेइ, गुआम, कम्बोडियाले भने प्ले अफ खेल्नु पर्नेछ । नेपालले भने दुई खेल जितेर ६ अंक जोडेको थियो ।
News Desk 0 response बुधबार, असार २, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३