खेलकुद
मध्य रातदेखि सुरू हुदैछ प्रतिक्षित युफा युरो कप
प्रतिक्षित युफा युरो कप आज मध्य रातदेखि सुरू हुदैछ । युरोपका २४ राष्ट्रले युरो कपको उपाधिका लागि एक महिना प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिता १२ जुन २०२० देखि सुरू हुने तय भएपनि कोभिडका कारण रोकिएको...
शुक्रबार, जेष्ठ २८, २०७८फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे हुनेछ । नेपालका मुख्य प्रशिक्षक...
शुक्रबार, जेष्ठ २८, २०७८विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत नेपाल विहिवार कुवेतमा चाइनिज ताइपेइसँग भिड्दै
फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत नेपालले विहिवार कुवेतमा चाइनिज ताइपेइसँग खेल्दैछ । युवा टोलीलाई समेटेर राष्ट्रिय टोली निर्माण भएपछि नेपालले प्रशिक्षक अल मुताइरीको नेतृत्वमा इराकसँग मैत्रिपुर्ण खेल खेलेको थियो...
बुधबार, जेष्ठ १९, २०७८इराकसँग नेपाल अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा दुईका विरूद्ध छ गोलले पराजित
एसियाको सशक्त राष्ट्र इराकसँग नेपाल अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा दुईका विरूद्ध छ गोलले पराजित भएको छ । एक समय दुई एकको अग्रता बनाएको नेपाल कमजोर रक्षापङतिमा चुक्यो । २५ वर्षपछि नेपालले इराकमा खेलेको खेलको सातौ...
आइतवार, जेष्ठ १६, २०७८फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दै नेपाली फुटबल टिम
नेपालले शनिबार फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ । इराकको बसरास्थित अल फयहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १० बजेर १५...
शुक्रबार, जेष्ठ १४, २०७८इराकसँगको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली टिम इराक प्रस्थान
इराकसँगको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली टिम इराक प्रस्थान गरेको छ । फिफाको सहयोगमा कतार एयरवेजको चार्टडबिमानबाट नेपाली टिम इराक प्रस्थान गरेको हो । नेपाली टोलीलाई अन्तराष्ट्रिय बिमानस्थलमा एन्फाका अध्यक्ष कर्माछिरिङ...
मङ्लबार, जेष्ठ ११, २०७८अब प्रत्येक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्ने प्रस्ताव
प्रत्येक चार वर्षमा हुँदै आएको फिफा विश्वकप फुटबल प्रतियोगिता अब प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रस्ताव गरिएको छ। शुक्रबार सकिएको फिफाको ७१औं भर्चुअल कंग्रेसमा प्रत्येक दुई-दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्ताव आएको हो। यो...
शनिबार, जेष्ठ ८, २०७८इराकसँगको मैत्रिपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु
इराकसँगको मैत्रिपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । सिम सिम पानीमा राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहेको टोली आगामी मंगलबार चार्टर फ्लाईटबाट इराक जाँदै छ...
बिहिबार, जेष्ठ ६, २०७८टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ खेलाडी व्यस्त
वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त रहेकाछन् । अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरुको लक्ष्य...
बुधबार, जेष्ठ ५, २०७८काठमाडौं रेजर्सलाई नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि
काठमाडौं रेजर्स फुटबल क्लब पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचाल्न...
शनिबार, जेष्ठ १, २०७८-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३




