खेलकुद
जापानमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम
जापानमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम राखेको छ । हालसम्म चीनले २० स्वर्णसहित कुल ४२ पदक जितेर आफुलाई शीर्ष स्थानमा कायम राखेको हो । जापान १७ स्वर्ण...
शनिबार, साउन १६, २०७८टोकियो ओलम्पिकमा नेपालको चुनौती समाप्त
नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिलाको एक सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित...
शुक्रबार, साउन १५, २०७८ओलम्पिक स् गौरिकाको राष्ट्रिय कीर्तिमान
जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकिछिन् । टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकिहुन ।...
बुधबार, साउन १३, २०७८ओलम्पिक : एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान
जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह ९लेक्स०ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकाछन् ।
मङ्लबार, साउन १२, २०७८टोकियो ओलम्पिकमा मीराबाई चानूले दिलाईन भारतलाई पहिलो पदक
टोकियो ओलम्पिकमा मीराबाई चानूले भारतलाई पहिलो पदक दिलाएकी छिन् । भारोत्तोलनको ४९ किलोग्रामतर्फको प्रतिस्पर्धामा चानूले भारतलाई रजत पदक जिताएकी हुन् । भारतले ओलम्पिकमा भारोत्तोलनमा पहिलो पटक रजत पदक जितेको हो । भारतलाई टोकियो ओलम्पिकमा...
शनिबार, साउन ९, २०७८ओलम्पिक अपडेट
जापानमा जारी ३२औँ ग्रिस्मकालिन टोकियो ओलम्पिकमा अहिलेसम्म ११ स्वर्ण पदकको छिनोफानो भएको छ । पहिलो दिन चीन तीन स्वर्ण र एक कास्यसहित अग्रस्थानमा छ । त्यस्तै, आयोजक जापान, इटाली, इक्वेडर, इरान, दक्षिण कोरिया, कोशोभो,...
शनिबार, साउन ९, २०७८विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद जापानको राजधानी टोकियोमा सुरु
विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद शुक्रबारबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । विशेष समारोहविच ओलम्पिक स्टेडियममा शुक्रबार अपरान्ह पौने पाँच बजे टोकियो ओलम्पिकको भब्य उदघाटन भएको हो । ओलम्पिक प्रतियोगिताको...
शुक्रबार, साउन ८, २०७८ओलम्पिक प्रतियोगिताको उदघाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने
जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उदघाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने भएका छन । शुक्रबार हुने उदघाटन समारोहमा ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने भएका हुन । प्रतियोगितामा...
बिहिबार, साउन ७, २०७८विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालका पाँच खेलाडी
जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्र्दैछन् ।
बुधबार, साउन ६, २०७८टोकियो ओलम्पिकमा सहभागि दुई दक्षिण अफ्रिकी फुटबल खेलाडीमा कोरोना संक्रमण
टोकियो ओलम्पिकमा सहभागिताका लागि गएका दुई दक्षिण अफ्रिकी फुटबल खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा रहेको एथ्लेट्स भिलेजमा बसेका दुई खेलाडीमा संक्रमण देखिएको हो । दक्षिण अफ्रिकाको फुटबल एसोसिएसनले थाबिसो मोन्यन...
सोमवार, साउन ४, २०७८-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




