राजनीति
ओलीले आह्वान गरेको बैठकमा नेपाल पक्ष सहभागी नहुने
प्रधानमन्त्री केपी ओलीले बिहीबार आह्वान गरेको संसदीय दलको बैठकमा एमालेका माधव नेपाल पक्षका सांसदहरु सहभागी नहुने भएका छन् ।राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने सो पक्षले जनाएको छ...
बुधबार, चैत्र ४, २०७७नयाँ प्रधानमन्त्रीको उम्मेद्धवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने :दिनानाथ शर्मा
नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्धवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पार्नुभएको छ । रिपाोटर्स क्लब नेपाालले गरेको साक्षात्कारमा उहाले...
बुधबार, चैत्र ४, २०७७राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको आग्रह
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । मंगलबार भेलाबारे जानकारी...
मङ्लबार, चैत्र ३, २०७७वाम सरकार बनाउँन प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच फेरि सम्झौतागर्न बामदेवको प्रस्ताव
नेकपा एमाले एकता अभियानका संयोजक बामदेव गौतमले वाम सरकार बनाउँनका लागि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सारेकाछन् । आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य...
मङ्लबार, चैत्र ३, २०७७माओवादी संसदीय दल बैठक :ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष
नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय पनि गरेको छ । सिंहदरबारमा मंगलबार बसेको...
मङ्लबार, चैत्र ३, २०७७बालुवाटारबाट ओलीले दिए नेपाल पक्षलाई चेतावनी :निहुँ खोज्नेहरुसँग झुकिन्नँ
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षप्रति आक्रोश र चेतावनी व्यक्त गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटार परिसरमा आयोजित आफूनिकटका केन्द्रीय सदस्यको चियापान समारोहमा सम्बोधन गर्दै उनले नेपाल पक्षले...
मङ्लबार, चैत्र ३, २०७७प्रधानमन्त्री केपी ओलीद्वारा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।आइतबार प्रधानमन्त्री निबास बालुवाटामा आयोजित बिशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको...
आइतवार, चैत्र १, २०७७नेकपा(माओवादी केन्द्र) केन्द्रीय कमिटी बैठक :सरकारमा सामेल भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । आइतबार पेरिसडाडास्थित केन्द्रीय कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले नेकपा(माओवादी केन्द्र) बाट मन्त्री भएकाहरुलाई मन्त्री पद त्याग...
आइतवार, चैत्र १, २०७७कम्युनिष्टसंग लड्ने आधार सिद्धान्तमा हो : बरिष्ठ नेता रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस कम्युनिष्टसंग लड्ने आधार सिद्धान्तमा मात्र रहेको बताएका छन् । काँग्रेसले जनतामाझँ नीति र सिद्धान्त र रणनीतिलाई ठिक रुपमा ब्यहारमा देखाएरमात्र सफल हुने उनले बताए । कम्युनिष्ट सरकार...
आइतवार, चैत्र १, २०७७नेपालमा शान्तिको सम्भावना छैन :मोहन वैद्य
नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताउनुभएको छ । आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले...
आइतवार, चैत्र १, २०७७-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३




