राजनीति
प्रतिनिधिसभा पुर्नस्थापना भएपछिका बैठकहरु अपेक्षा अनुरुप सञ्चालन हुन सकेन: प्रदिप कुमार ज्ञवाली
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले प्रतिनिधिसभा पुर्नस्थापना भएपछिका बैठकहरु अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले सुरुका बैठकहरुमा अत्यावश्यक र जनजीवसंग सरोकार राख्ने विधेयकहरु प्रस्तुत गर्न नदिएकोमा गुनासो गर्नुभएको...
शुक्रबार, चैत्र ६, २०७७ओलीले जालझेल र तिकडम बाहेक अरु केही जानेन् :बामदेव गौतम
नेकपा एमालेका नेता वामदेव गौतमले एमाले एकताका लागि पहल गर्ने दोहराउनुभएको छ ।शुक्रबार ललितपुरमा आयोजित आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै गौतमले नेकपामा विवाद हुदा पनि आफु एकताको पक्षमा उभिएको भन्दै अव...
शुक्रबार, चैत्र ६, २०७७माधवकुमार नेपालद्वारा पार्टी एकताको पक्षमा रहेको स्पष्ट
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाण्डौमा सम्बोधन गर्दै उहाँले हालै भएको राष्ट्रिय...
शुक्रबार, चैत्र ६, २०७७राज्य सत्ता र राजनीतिक दलहरु समेत जनताको निगरानीमा रहनुपर्छ : बर्षमान पुन
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले राज्य सत्ता र राजनीतिक दलहरु समेत जनताको निगरानीमा रहनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।विकसित २१ सताव्दीको समाजवादी व्यवस्थाको कुरा गर्दै गर्दा यसको मर्म भनेको जनताबाट चुनिनुपर्ने नै...
बिहिबार, चैत्र ५, २०७७१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो नेकपा(एमाले) माधव समुहको राष्ट्रिय भेला
नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी...
बिहिबार, चैत्र ५, २०७७पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापुर्वक लिएकाछौ :ईश्वर पोख्रेल
नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापुर्वक लिएको प्रतिक्रिया दिएकाछन् ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित...
बुधबार, चैत्र ४, २०७७आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक :लक्ष्मणलाल कर्ण
जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको बताउनुभएको छ । सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले संविधान संसोधन, नागरिकता लगायत जसपाले उठाउदै आएका मुद्दाहरुलाई...
बुधबार, चैत्र ४, २०७७अहिलेको वितण्डाको जिम्मेवार केपी शर्मा ओली :माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माध वकुमार नेपालले अहिलेको वितण्डाको जिम्मेवार केपी शर्मा ओली भएको आरोप लगाएकाछन् ।नेकपा एमाले नेपाल–खनाल समूहले बुधबार ललितपुर सानेपाको हेरिटेज गार्डेनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...
बुधबार, चैत्र ४, २०७७ओलीले पार्टीलाई विभाजन र बिर्सजनतर्फ लाने दुष्प्रयास गरे: झलनाथ खनाल
नेकपा(एमाले) का नेता झलनाथ खनालले नेकपा(एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विभाजन र बिर्सजनतर्फ लाने दुष्प्रयास गरेकोे बताएकाछन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) को माधव नेपाल समुहले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय...
बुधबार, चैत्र ४, २०७७अष्टलक्ष्मी शाक्यद्वारा अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह
नेपाल कम्युनिष्ट पार्टी(एमाले)कि नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ ।बुधबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) को माधव नेपाल समुहले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई...
बुधबार, चैत्र ४, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




