-
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले राज्य सत्ता र राजनीतिक दलहरु समेत जनताको निगरानीमा रहनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।विकसित २१ सताव्दीको समाजवादी व्यवस्थाको कुरा गर्दै गर्दा यसको मर्म भनेको जनताबाट चुनिनुपर्ने नै भएको उहाले बताउनुभयो ।
२३औं सांस्कृतिक प्रतिरोध दिवस को अवसरमा माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित ‘आजको समाजबाद र संगठनात्मक संस्कृति’ विषयक अन्तरक्रिया कार्यक्रममा पुनले चुन्ने र चुनिने खालको जनवादी अभ्यासमा जाने वित्तिकै राजनीति सुध्रिने जिकिर गर्नुभयो ।
नेता पुनले अव लेलिनकालिन र माओकालिन नभई २० औं सताव्यदीका समाजवादी क्रान्तिबाट पाठ सिकेर विकास गर्नुपर्ने पनि बताउनुभयो । फरक प्रसंगमा उहाले प्रधानमन्त्री केपी ओलीले समाजवादको बाटो छोड्न खोजेकाले समस्या भएको जिकिर गर्नुभयो ।
एक पटक नेता भएपछि सधैं नेता नहुने, एक पटक क्रान्तिबाट जन्मिएको सत्ता सधैं क्रान्तिकारी नहुने, नोकरशाही हुने खतरा रहेको बताउदै उहाले राज्य सत्तालाई जनताको निगरानीमा राख्ने कुरा यसैको मर्म अनुसार आएको बताउनुभयो ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३