-
नेकपा एमालेले गुटगत भेला आयोजना गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले गुटगत भेला आयोजना गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
चैत्र ५ गते गठन भएको बोर्डमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाललाई पनि राखिएको छ । शनिबार बोर्डको पहिलो बैठक बसेको हो । बैठकमा पार्टीका उपाध्यक्ष बामदेव गौतम पनि सहभागी रहेकाथिए ।
पार्टी उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले चयन गरेकाले संसदीय दलको ह्वीप नलाग्ने प्रतिक्रिया दिएका छन् । आफू राष्ट्रपतिबाट चुनिएको सांसद भएको र ह्वीप लाग्दैन भन्ने सोंच भए पनि दलको निर्देशनभन्दा बाहिर नजाने उनको भनाई थियो ।
उपाध्यक्ष गौतमले आफू प्रतिनिधिसभा विघटन तथा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली कसैको पनि पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै पार्टी एकता जोगाउन लागिपरेको बताएका छन् ।सर्वोच्च अदालतको फागुन २३ गतेको एमाले ब्युँत्याउने फैसलामा आफू निकै खुसी भएको गौतमको भनाई थियो ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३