-
काठमाडौँ । नेपाल भेटेरिनरी एसोसिएसन (एनभीए) को अध्यक्षमा डा. केदार सुवेदी निर्वाचित भएका छन् । कुल ७१२ मतदाता रहेकामा अध्यक्ष पदका लागि भएको निर्वाचनमा उनले ३०३ मत प्राप्त गरे । काठमाडौंमा सम्पन्न निर्वाचनमा आफ्नो निकटतम प्रतिस्पर्धी डा. केदारराज पाण्डेलाई पराजित गरे । पाण्डेले २१६ मत प्राप्त गर्दा अर्का उम्मेदवार डा. उमेश दाहालले भने १७० मत पाएका छन् ।
एनभीएको महासचिवमा डा। शंकर न्यौपाने र कोषाध्यक्षमा डा। विकास श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा डा. गणेश रानाभाट, डा. सुशीलकुमार राई, डा. नवीन पन्थी, डा. साधना घिमिरे, डा. शरद नरसिंह अमात्य र डा. दिनेश अर्याल निर्वाचित भएका छन् ।
News Desk 0 response मङ्लबार, जेष्ठ २०, २०८२
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३