राजनीति

अध्यक्ष दाहालद्वारा युवाहरुलाई समाजवादको अभियान चलाउनगर्न आव्हान

नेकपा माओवादी केन्दे रक्षाको निम्ति सुदृढ गर्नुपर्ने बताएका छन् । वाइसिएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेमा गएका माओवादीबाट नेताहरू अहिले प्रताडित भएको बताए । उनले आफूसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष आ्रका अध्यक्ष...

आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले गर्न नसक्ने ओलीको दावी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले गर्न नसक्ने दावी गरेका छन् । ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरुले नसक्ने...

पद जोगाउन संसद बन्धक गर्दै मुख्यमन्त्री शाक्य

बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज ९शुक्रबार० राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आए अनुसार प्रदेशसभाको...

कांग्रेसलाई पहिलो पार्टी बनाउन १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी :विमलेन्द्र निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन । महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधीले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर...

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको पहिलो पत्रकार सम्मेलन,यस्तो छ भनाई

नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु परेको प्रस्टीकरण दिएका छन् । नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि ओलीले पार्टी कब्जा गर्न खोजेकाले एमालेभित्रका...

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण पनि सम्पन्न भएको छ...

ओलीको पत्रकार सम्मेलन,प्रधानमन्त्री,सभामुख र नेपाल विरुद्ध आक्रोश व्यत्त

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ पार्टी दर्ताका लागि माधव नेपालहरु सनाखत गर्न निर्वाचन आयोग पुगेकै समयमा पत्रकार सम्मेलन गरि आफ्नो आक्रोश पोखेका छन् । उनले अध्यादेश जारी गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुखदेखि...

विकास प्राधिकरण बनाएर मकवानपुर, चितवन र नवलपुर जिल्लाको विकास एकैसाथ गर्नुपर्नेमा प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विकास प्राधिकरण बनाएर मकवानपुर, चितवन र नवलपुर जिल्लाको विकास एकैसाथ गर्नुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजाको शिलान्यास गर्दै...

निर्वाचन आयोगद्वारा नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ । निर्वाचन आयोगबाट दुवै दलले दल दर्ताको प्रमाणपत्र पाएका छन् । दल दर्ताका लागि दिएको...

अनसनमा पौडेलको ऐक्यबद्धता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका छन् । पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउन पुगेका पौडेलले भदौ १८ गते वडा अधिवेशन शुरु गर्ने...

4565