राजनीति

महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालकाको सनाखत

महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लागि १६ जना कार्यकारिणी सदस्य र १४ जना संघीय सांसदले सनाखत गरेका छन् । निर्वाचन आयोग पुगेर लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा ३० प्रतिशतभन्दा बढि कार्यकारीणी सदस्य...

नेकपा एमालेबाट विभाजन भएको माधव नेपालको पार्टी सनाखत

नेकपा एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा ५५ जना केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन् । दल दर्ताका लागि ५६ जना केन्द्रीय...

काठमाडौँको बौद्धमा रोपाई जात्राको रौनक

काठमाडौँको बौद्धमा मंगलबार रोपाई जात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष गाईजात्राको भोलीपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट मनाइँदै आएको रोपाई जात्रालाई आफुहरुले निरन्तरता दिएको स्थानीयको भनाइ छ ।...

क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै धर्ना

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । उनीहरुले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएपनि...

१४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाव

यसैबीच, नेकपा एमालेले पार्टीको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाव दिएको छ । अग्नि खरेलसहितका एमाले नेताहरुले मंगलबार निर्वाचनमा आयोगमा पुगेर पार्टीले कारबाही...

नेकपा (एकीकृत समाजवादी) कोे आफ्नो अन्तरिम विधान पारित

पार्टी दर्ताका लागि निर्वाचन आयोगमा प्रस्ताव गरिएको नेकपा (एकीकृत समाजवादी) ले आफ्नो अन्तरिम विधान पारित गरेको छ । नेकपा एमालेबाट विभाजित भई दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको पार्टीको चन्द्रागिरी हिल्समा बसेको बैठकले...

एमालेको दशौँ महाधिवेशन मङ्सिरमा

नेकपा ९एमाले०ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन गर्ने भएको छ ।तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटिको बैठकले दशौँ महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । यस्तै, आगामी...

लुम्बिनी एमाले पत्रकार सम्मेलन

नेकपा एमाले लुम्बिनीले प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने जनाएको छ ।एमालेले कारबाही गरेका दुई सांसद शाही र वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएपनि पदमुक्त गर्न नमिल्ने...

क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने माओबादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको स्थायी कमिटि बैठकले पार्टीलाई व्यवस्थित गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता र पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने...

नेकपा एमालेका नेता वामदेव गौतमद्वारा आफु एमालेमै रहेको दावी

नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् । गौतमको सचिवालयले उनी नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति ध्यानाकर्षण भएको...

4565