राजनीति
अध्यादेश मार्फत ल्याएको वजेटको टुंगो लगाउन सरकारले भदौ महिना भित्रै संसदको अधिवेशन बोलाउनुपर्ने बाध्यता
केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको वजेटको टुंगो लगाउनका लागि सरकारले भदौ महिना भित्रै संसदको अधिवेशन बोलाउनुपर्ने भएको छ । संसद प्रतिस्थापन विधेयक प्रस्तुत गर्न नसके ६० दिनपछि अध्यादेशहरु स्वतः निस्क्रिय हुने संवैधानिक...
मङ्लबार, भदौ १५, २०७८विवेकशील साझा पार्टी विभाजनको सँघारमा
विवेकशील साझा पार्टी विभाजनको सँघारमा पुगेको छ । अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएपछि विवेकशील साझा पार्टी विभाजनको संघारमा पुगेको हो । गत वर्ष मंसिर २४ गते विवेकशील र साझा...
मङ्लबार, भदौ १५, २०७८सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजे
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्मको समय दिएको थियो । तर सूदुरपश्चिममा मंगलबार नै १० सांसदले...
मङ्लबार, भदौ १५, २०७८बागमतीका १२ प्रदेशसभा सदस्यले रोजे नयाँ दल
बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधित्व गरेका १२ सदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले औपचारिकरूपमा एमाले पार्टी छोड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् । समाजवादी रोज्नेमा मुख्यमन्त्री...
मङ्लबार, भदौ १५, २०७८नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालद्वारा कुनै पार्टीसँग तत्काल एकता नगर्ने प्रष्ट
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका छन । आइतवार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन...
आइतवार, भदौ १३, २०७८नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन
नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन । संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा...
आइतवार, भदौ १३, २०७८नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय
निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ । एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय...
आइतवार, भदौ १३, २०७८प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविच भेटवार्ता
प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविच आज विहान भेटवार्ता भएको छ । सरकार विस्तारका विषयमा दुई नेताविच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । दुई नेताबीच केही दिनमै...
शनिबार, भदौ १२, २०७८रामचन्द्र पौडेल पक्षद्वारा पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षमा नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न...
शनिबार, भदौ १२, २०७८दोश्रो पुस्ता आफ्नो पार्टीमा आए आफु अध्यक्ष पद नै हस्तान्तरण गर्न तयार माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका दोश्रो पुस्ताका नेताहरुले यसअघि नै दुईवटा पार्टी दर्ताका लागि प्रयास गरेको खुलाशा गरेका छन् । शनिबार ललितपुरमा पेशागत महासंघ बागमती प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण...
शनिबार, भदौ १२, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




