राजनीति

महाकाली नदिमा नेपाली बेपत्ता भएको घटनामा सरकारले भारतसंग वार्ता गर्नुपर्ने :माओवादी स्थायी कमिटी

नेकपा माओवादी केन्द्रले महाकाली नदिमा एक नेपाली बेपत्ता भएको घटनामा सरकारले भारतसंग वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले महाकाली घटनाको विषयमा भारतसँग कुरा गर्नुपर्ने निस्कर्ष निकालेको हो...

वामदेवले छाडे एमाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन । उपाध्यक्ष गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन । गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन...

पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई नेम्वाङको चुनौती

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति दिएका छन् । पार्टी निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना...

वर्तमान सरकार बिदेशी शक्तिको इशारामा चलेको प्रदीप ज्ञवालीको आरोप

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार बिदेशी शक्तिको इशारामा चलेको आरोप लगाएका छन । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा गरेको कार्यक्रममा ज्ञवालीले बर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इशारामा काम...

प्रधानमन्त्री देउवाले दिए पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन महेश बस्नेतलाई चुनौती

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरी पार्टी संगठनलाई थप सशक्त बनाइने बताएका छन् । शुक्रबार भक्तपुरबाट पार्टीको वडा अधिवेशनको सुरुवात गर्दै प्रधानमन्त्री देउवाले महाधिवेशनको सफलताका लागि एकताबद्ध...

सत्तारुढ दलका शीर्ष नेताले सरकार विस्तार लगायतका विषयमा छलफल तिब्र बनाए

सत्तारुढ दलका शीर्ष नेताले सरकार विस्तार लगायतका विषयमा छलफल तिब्र बनाएका छन् । सरकार विस्तारमा ढिलाइ भएको भन्दै आलोचना तिब्र भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा समाजवादी...

पौडेल समूह साझा उम्मेदवारी दिने

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने जनाएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै पौडेल समूहले एक जना मात्रै सभापतिको उम्मेदवार बनाउने जनाएको...

प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई १० बुँदेको भ्रममा नपर्न नेपालको आग्रह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई १० बुँदेको भ्रममा नपर्न आग्रह गरेका छन । बिहीबार एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले...

सभामुख अग्नि प्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आक्रामक

पछिल्लो समय सभामुख अग्नि प्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकै आक्रामक भएको छ । आफू अनुकुल हुँदा जे पनि सही भन्ने र अनुकुल नभएर पदीय मर्यादा नै बिर्सिएर गालीगलौजमा उत्रिने...

समाजबादीको दर्ता प्रक्रिया नै गैरकानूनी भएको भन्दै नेकपा एमाले पुग्यो अदालत

नेकपा एमालेले नेकपा एकीकृत समाजबादीको दर्ता प्रक्रिया नै गैरकानूनी भएको भन्दै सबै प्रक्रिया बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमाले अध्यक्ष केपी ओलीको तर्फबाट सुमित्रा पाण्डेले बुधबार सर्वोच्च अदालतमा...

4565