राजनीति

देउवाको गृहजिल्लाको वडा तहमा पुन चुनाव हुनुपर्ने पौडेल पक्षकोे माग

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ । पौडेल समूहले क्रियाशीलता विवादसम्बन्धी समस्या समाधान नगरी डडेलधुरामा...

शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनायो: गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाउन थालेको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा संचारकर्मीसंग कुरा गर्दै थापाले कांग्रेसको कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न नसकिने...

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले गरे मन्त्रिपरिषद् विस्तार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । विद्यमान मन्त्रीपरिषदमा रहेका ३ सदस्यमा ५ जना नयाँ अनुहार थपेर उनले ८ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । आज संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला...

राष्ट्रिय सभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै

राष्ट्रिय सभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रहेको छ । बुधबार बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका राष्ट्रियसभा सांसद भगवती...

निर्वाचन प्रणाली र शासकीय स्वरुप लगायतका बिषयमा संविधान संशोधन गर्नुपर्ने दाहालको भनाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रणाली र शासकीय स्वरुप लगायतका बिषयमा संविधान संशोधन गर्नुपर्ने माग गरेका छन् । बुधबार नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा...

सरकार गैरजिम्मेवार रुपले प्रस्तुत हुँदा मुलुकमा वित्तीय संकट सिर्जना भएको एमालेको आरोप

नेकपा एमालेले सरकार गैरजिम्मेवार रुपले प्रस्तुत हुँदा मुलुकमा वित्तीय संकट सिर्जना भएको आरोप लगाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले प्रतिनिधिसभाको बैठक बन्द गरेर त्यसको दोष प्रतिपक्षमाथि थोपर्ने र...

एमाले अध्यक्ष केपी ओलीले गरे वर्तमान सरकारलाई बुख्याँचासँग तुलना

एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना गरेका छन् । बुटबलमा आयोजित कार्यकर्ता भेलामा उनले बर्तमान सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे । उनले बुख्याँचाले अन्नबाली खान आउनेलाई तर्साउने तर...

देशलाई बचाउने जिम्मेवारी माओबादी केन्द्रको :खगराज भट्ट

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम सुदुरपश्चिम ईन्चार्ज खगराज भट्टले देशलाई बचाउने जिम्मेवारी माओबादी केन्द्रको रहेको बताएका छन् । मंगलबार अनेरास्वयु क्रान्तीकारी कैलालीको २० औ जिल्ला सम्मेलन लाई धनगढीमा सम्बोधन गर्दै भट्टले यस्तो बताएका...

सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने

नेकपा एमालेका सांसदद्धय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सांसदद्धय पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर...

सभामुखले बोलाए र्वदलिय बैठक

संसद् बैठकमा भइरहेको अवरोध हटाउनका लागि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएकाछन् । संसदमा जारी अवरोध हटाउने बिषयमा छलफल गर्न सभामुखले सर्वदलीय बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । बैठकमा...

4565