-
नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाउन थालेको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा संचारकर्मीसंग कुरा गर्दै थापाले कांग्रेसको कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न नसकिने र खुम्चिनुपर्ने अवस्था आएको बताए । उनले प्रधानमन्त्री देउवाले कांग्रेसका लाखौँ लाख कार्यकर्तालाई जवाफविहीन बनाएको बताए ।
अहिलेको सरकारको सफलता र असफलतासँग कांग्रेस चुनावी भविष्यसमेत जोडिएकाले बेलैमा सोच्नुपर्ने सांसद थापाले सुझाव दिए । उनले सरकारको कार्यशैली तत्काल सुधार नगर्ने हो भने कार्यकर्तामा थप निराश नबनाउन आग्रह गरे ।
News Desk 0 response बिहिबार, भदौ ३१, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





