समाचार

मोटरसाइकल दुर्घटनामा ग्लोबल आइएमइ बैंक शाखाका प्रमुखको निधन

झापामा भएको दुईवटा मोटरसाइकल दुर्घटनामा ग्लोबल आइएमइ बैंक शाखाका प्रमुखको निधन भएको छ भने २ जना घाइते भएका छन्। दुर्घटनामा परी मेचीनगर नगरपालिका १३, धाइजन बस्ने ग्लोबल आइएमइ बैंक, फिक्कल शाखाका प्रमुख ३८ वर्षीय...

ललीतपुरको सुनाकोठीस्थित अजय महर्जनको घरमा सञ्चालित जुवाखालमा प्रहरीको छापा

ललितपुर प्रहरीले जुवा खेलीरहेको स्थानमा छापा मारेर ३० लाख ८४ हजार सहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले ललितपुर महानगरपालिका–२६ सुनाकोठीबाट १७ जना जुवाडेलाई ३० लाख ८४ हजार बढी रकमसहित...

झापाका विभिन्न स्थानीय तहमा सञ्चालीत विपन्न आवास परियोजना प्रभावकारी बन्दै

अत्यन्त विपन्न समुदायलाई लक्षित गरी झापाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको बाँस आवास परियोजना प्रभावकारी बन्दै गएको हो । वर्षौंदेखि फुसको सामान्य घरमा जीवन निर्वाह गर्दै आएका विपन्न परिवारका लागि अन्तर्राष्ट्रिय दातृसंस्था ह्याबिट्याट फर...

श्रमजीवी ऐन लागु गर्न सरकार तयार : सञ्चारमन्त्री पार्वत गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले श्रमजीवी ऐन लागु गर्न सरकार तयार रहेको बताएकाछन् । शुक्रबार राष्ट्रिय समाचार समिति(रासस) को हिरक वर्ष प्रवेशका अवसरमा आयोजित ६० औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री गुरुङले...

प्रतिनिधिसभा बिघटन विरुद्ध बृहत नागरिक आन्दोलनले घोषणा पत्र जारी

प्रतिनिधिसभा बिघटन विरुद्ध बृहत नागरिक आन्दोलनले घोषणा पत्र जारी गरेको छ । शुक्रबार आन्दोलन अन्तर्गतको ‘टुँडिखेल मार्च पास’मा भएको नागरिक सभामा घोषणा पत्र जारी गरिएको हो ।घोषणापत्रमा लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने,...

महिला तथा बालकालिका माथिको हिंसाका विरुद्ध राज्य, समुदाय, परिवार र नागरिकको सहभागिता जरुरी परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले महिला तथा बालकालिका माथिको हिंसाका विरुद्ध राज्य, समुदाय, परिवार र नागरिकको सहभागिता जरुरी रहेको बताउनुभएको छ । शुक्रबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१’ विमोचन समारोहमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले महिला...

नेपालमा शुक्रबार थप ९७ जनामा कोरोना पुष्टि

नेपालमा शुक्रबार थप ९७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । त्यस्तै कोरोनाका का।ण थप ३ जनाको मृत्यु भएको छ ।...

समाचार एजेन्सीको विश्वसनियतामा अझै चुनौति

राष्ट्रिय समाचार समितिले शुक्रबार आफ्नो स्थापनाको ६ं० औ बर्षगाठ मनाएको छ । राष्ट्रिय समाचार समिति समाचार सेवा प्रदायक संस्था भएपनि सरकार नियन्त्रित छ । पछिल्लो समय नेपाली संचार क्षेत्रमा समाचार सेवा दिनेगरी राससको विकल्पमा...

मुलुकमा दिनप्रतिदिन बढ्दै गएका हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला संघले विरोध प्रर्दशन गर्ने

मुलुकमा दिनप्रतिदिन बढ्दै गएका हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला संघले शनिबार शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएको छ । बलात्कारविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको हो । संघकी अध्यक्ष उमा रेग्मीले देशमा कम्युनिष्ट सरकारले असंवैधानिक...

रौतहटमा यस्तो देखियो प्रजातन्त्र दिवस

निजी विद्यालयहरुको छाता सँगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रौतहट प्याबसनले भव्यताका साथ ७१ औं प्रजातन्त्र दिवस मनाएको छ । सदरमुकाम गौरको राईस मिल बाट बिहान शुरु भएको प्रभात फेरीले विपी चोक हुदै...

4565