-
प्रतिनिधिसभा बिघटन विरुद्ध बृहत नागरिक आन्दोलनले घोषणा पत्र जारी गरेको छ । शुक्रबार आन्दोलन अन्तर्गतको ‘टुँडिखेल मार्च पास’मा भएको नागरिक सभामा घोषणा पत्र जारी गरिएको हो ।घोषणापत्रमा लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, राजनीतिक आस्था र फरक विचार राखेकै आधारमा कुनै दल, समूह वा अभियानप्रति राज्यले गर्ने निषेध, प्रतिबन्ध, दमन, धरपकड, थुनछेक र हत्या तत्काल बन्द हुनुपर्ने भन्दै लोकतन्त्र व्यवहारमा अनुभूत गर्न गोलबद्ध होऔँ भनी उल्लेख गरिएको छ ।
त्यसअघि रत्नपार्कबाट ¥याली सुरु भई महाँकाल मन्दिर परिसरमा पुगेर सभामा परिणत भएको थियो । टुँडिखेल भित्र प्रवेश गर्ने कार्यक्रम भए पनि प्रहरीको घेराको कारण महाँकाल मन्दिर परिसरमामा नै सभा गरेर घोषणा पत्र जारी गरिएको थियो । सभामा लेखक खगेन्द्र संग्रौला, नारायण वाग्ले लगाएतका संबिधानबिपरित भएको कदमको विरोध गरेका थिए ।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि नागरिक अगुवाहरुले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३