-
नेपालमा शुक्रबार थप ९७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । त्यस्तै कोरोनाका का।ण थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ११४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ६९ हजार ६१९ जनाले कोरोना जितेका छन् ।
हाल नेपालमा १५ सय ८३ जना आइशोलेशनमा र ६८ जना क्वारेन्टाइनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ वटा पिसिआर परिक्षण गरिएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३