-
ललितपुर प्रहरीले जुवा खेलीरहेको स्थानमा छापा मारेर ३० लाख ८४ हजार सहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले ललितपुर महानगरपालिका–२६ सुनाकोठीबाट १७ जना जुवाडेलाई ३० लाख ८४ हजार बढी रकमसहित शुक्रबार साँझ पक्राउ गरेको हो।
उनीहरूले प्रयोग गरेका तासका बुक, कौडा, क्यारामबोर्डका गोटी, सीमिलगायतका सामग्री पनि जफत गरिएको छ।स्थानीय अजय महर्जनको ४ तले पक्की घरको दोश्रो तलामा अवैध रुपमा जुवा तास खेली खेलाई रहेका छन् भन्ने बिषेश सुचनाको आधारमा परिसरबाट खटिएका प्रहरी निरिक्षक राज थपलिया र सुरेशराज भट्टको कमाण्डमा खटिएको ३५ जनाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिएकालाई कस्टडीमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३