-
अत्यन्त विपन्न समुदायलाई लक्षित गरी झापाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको बाँस आवास परियोजना प्रभावकारी बन्दै गएको हो । वर्षौंदेखि फुसको सामान्य घरमा जीवन निर्वाह गर्दै आएका विपन्न परिवारका लागि अन्तर्राष्ट्रिय दातृसंस्था ह्याबिट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोग र झापाको विर्तामोडस्थित सहारा नेपाल तथा स्थानीय तहको साझेदारीमा जिल्लाका बिभिन्न स्थानीयतहमा निमार्ण गरिएका एकीकृत र् छुट्टाछुट्टै आवास परियोजना प्रभावकारी बन्दै गएका हुन् ।
ह्याबिट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सहारा नेपालको साझेदारीमा झापाका विर्तामोड, झापा,बाह्रदशी, गौरगिञ्ज लगायतका स्थानीय तहले आफ्नो समेतको लागत साझेदारीमा बाँस आवास परियोजना सञ्चालन गरिरहेका छन् । अन्तर्राष्ट्रिय दातृसंस्था ह्याबिट्याट फर ह्युमनिटी सहित सहारा नेपालले गरेको सहयोगले सोचे भन्दा बढी विपन्न समुदायलाई आवास निमार्ण गरी प्रदान गर्न सकिएको जनप्रतिनिधिको भनाई छ ।
विपन्न सीमान्तकृत सन्थाल समुदायलगायत आर्थिक रुपमा अत्यन्त कमजोर अन्य आदिवासी तथा मजदूर–श्रमिकका लागि स्थानीय तहहरुले जग्गासमेत उपलब्ध गराएका छन । परियोजनाअन्तर्ग ५ सयभन्दा बढी घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसकिएको साझेदारी संस्थाले जनाएका छन ।
बषौंंदेखि फुसको घरमा कष्टकरसंग जिवन व्यत्तित गरिरहेका हरुलाई ह्याबिट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सहारा नेपालको साझेदारीमा निमार्ण गरिएका घरहरुले उनीहरुलाई राहत त प्रदान गरेकै छ । समुन्नत समाज निमार्णकालगि पनि यस्ता आवासले ठूलो सहयोग पुग्ने निश्चित छ ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





