समाचार

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुरको पुनर्वासकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । पुनर्वाससँगै जोडिएको भारतीय दुधुवा नेशनल पार्क क्षेत्रमा घाँस काट्न गएकी पुनर्वास नगरपालिका वडा नम्बर ९ ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको बिहिबार...

युथ चेम्बरको चित्रकला प्रदर्शनी

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी गरिएको छ ।नेपाल युथ चेम्बरको आयोजनामा बिहीबार काठमाडौंमा चित्रकला प्रदर्शनी भएको हो । चित्रकला प्रदर्शनीको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले गर्नुभएको छ ।...

पत्रकारको निर्वाचन चैत ७ गते गर्ने तयारी

नेपाल पत्रकार महासंघको निर्वाचन आगामी चैत ७ गते हुने गरी तयारी सुरु भउको छ । महासंघको विहिबार बसेको निर्वाचन समितिको बैठकले यस्तो तयारी गरेको जनाउको छ । गत फागुन ५ गते सम्पन्न महासंघको साधारण...

तयार रहनुहोस ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ आँउदै

पछिल्लो समय आम सर्वसाधारणहरुको आर्कषण शेयर बजारमा ह्वातै बडेर गएको छ । यसै क्रममा ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर आईपिओ पनी आउने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई...

स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ सहित २ भारतीय पक्राउ

बारामा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ सहित २ भारतीय पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका आठ बेरुवामा चेकजाँचका क्रममा प्रहरीले रकम सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । बेरुवा टोल...

अब आईपीओको नतिजा ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइट’मा मात्रै हेर्न सकिने

सीडीएस एन्ड क्लियरिङले लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतालाई ध्यानमा राख्दै अनलाईन लगाएतका सञ्चारमाध्यममा आईपीओ लगायत अन्य धितोपत्र निष्कासनको नतिजा नपठाउन निर्देशन दिएको छ । लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतलाई ध्यानमा राख्दै अब आधिकारिक निकायको वेबसाइटमा मात्रै...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजीक रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन

संसदीय समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय...

५० हजार घुस सहित प्रहरी निरीक्षक र अन्य दुईजना अख्तियारको फन्दामा

५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सहित दुई जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा, लोण्डिहवा रूपन्देहीमा...

जसपा नेता देवनारायण महतोलाई ट्याङ्करले ठक्कर दियो, महतो गम्भीर घाइते

जनता समाजवादी पार्टीका जसपाका नेता देवनारायण महतोलाई तेल बोक्नेट्याङ्कले ठक्कर दिएको छ । मोटरसाईकलमा यात्रा गरिरहेका महतोको अवस्था गम्भीर रहेको प्रहरीले बताएको । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य देवनारायण महतोको बा ३८...

नेकपा कसको हुने ? सुनुवाइ सकियो, फागुन २० गते निर्णय आउदै

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको निर्णय फागुन २० गते सुनाउने भएको छ । नेकपा नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा दायर गरेको रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतले २० गते निर्णय सुनाउने भएको...

4565