-
कञ्चनपुरको पुनर्वासकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । पुनर्वाससँगै जोडिएको भारतीय दुधुवा नेशनल पार्क क्षेत्रमा घाँस काट्न गएकी पुनर्वास नगरपालिका वडा नम्बर ९ ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको बिहिबार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय जंगलमा महिलाको मृत्यु भएकोले बिहिबार अबेर साँझसम्म भारतीय सुरक्षाकर्मीहरुले शव नेपाल ल्याउन दिएका थिएनन् । यद्यपि पुनर्वास नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, बन अधिकृत सहितको टोलीको समन्वयमा मृतक महिलाको शव नेपाल ल्याइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, मृतक धनादेवी थापाको शव पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा सहितको रोहबरमा परिवारलाई बुझाइएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२