-
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी गरिएको छ ।नेपाल युथ चेम्बरको आयोजनामा बिहीबार काठमाडौंमा चित्रकला प्रदर्शनी भएको हो । चित्रकला प्रदर्शनीको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले गर्नुभएको छ । चेम्बर स्थापना भएको ७० वर्ष पुगेको अवसरमा मनाउने विभिन्न कार्यक्रम अन्तर्गत चित्रकला आयोजना गरिएको नेपाल युथ चेम्बरका अध्यक्ष दिपेशरत्न तुलाधरले बताउनुभयो ।
विभिन्न क्याम्पसका विद्यार्थीहरुले ७० वर्ष अगाडि नेपालमा कसरी व्यापार व्यवसाय गरिन्थ्यो र अवको ३० वर्ष पछि नेपालको अवस्था कस्तो हुनेछ भन्ने परिकल्पना गरी चित्र बनाएका थिए । जसमध्ये दुवै तर्फका उत्कृष्ट तीन÷तीन जना विद्यार्थीको चित्रलाई प्रदर्शनीमा राखिएको तुलाधरले बताउनुभयो ।
ललितकला क्याम्पस, सृजना कलेज अफ फाइन आर्टस र कि स्कुल अफ आर्टसका विद्यार्थीहरुले निर्माण गरेका चित्रबाट उत्कृष्ट तीन÷तीनजनालाई छनोट गरी चित्र प्रदर्शनी गरिएको हो ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३