-
पछिल्लो समय आम सर्वसाधारणहरुको आर्कषण शेयर बजारमा ह्वातै बडेर गएको छ । यसै क्रममा ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर आईपिओ पनी आउने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएसँगै सो शेयर आउन लागेको हो ।
बोर्डले इन्स्योरेन्सलाई ६६ करोड रुपैंया बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न फागुन ७ गते अनुमति दिएको हो ।
अहिलेसम्म कै उच्च संख्यामा आईपिओ भरेको महिला लघुवित्तलाई आधार मान्ने हो भने शेयर भर्ने मध्ये ६ लाख ६६ हजारले १० कित्ताको दरले शेयर पाउनेछन् । महिला लघुवित्तमा १५ लाख १९ हजारले आवेदन दिएका थिए । इन्स्योरेन्सले एनएमबि क्यापिटललाई आईपीओ बिक्री प्रबन्धक नियुक्त गरेको छ ।हाल १ अर्ब ५४ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ निष्काशनपश्चात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३