-
नेपाल पत्रकार महासंघको निर्वाचन आगामी चैत ७ गते हुने गरी तयारी सुरु भउको छ । महासंघको विहिबार बसेको निर्वाचन समितिको बैठकले यस्तो तयारी गरेको जनाउको छ ।
गत फागुन ५ गते सम्पन्न महासंघको साधारण सभाले निर्वाचन समिति गठन गरी निर्वाचन सम्बन्धि सम्पुर्ण अधिकार समितिलाई नै दिएको थियो । सोही अनुसार विहिबार बसेको निर्वाचन समिति र महासंघको संयुक्त बैठकले यस्तो तयारी गरेको हो । निर्वाचन समिति र महासंघको पर्सि बस्ने संयुक्त बैठकले यसलाई अन्तीम रुप दिने बैठकमा सहभागी एक सदस्यले जानकारी दिएकाछन् ।
महासंघको नयाँ नीति अनुसार केन्द्र, प्रदेश र जिल्ला तथा सबै एसोसिएटहरुको निर्वाचन एकैदिन हुनेछ । हरेक जिल्ला तथा एसोसियटका साधारण सदस्यले पनि सबै समितिका सदस्य तथा पदाधिकारीलाई मत दिन पाउनेछन् ।
नयाँ निर्वाचन तालिका अनुसार केन्द्रिय समितिका सदस्य तथा पदाधिकारीले १५ दिन अघि, प्रदेशले ७ दिन अघि र जिल्लाले ३ दिन अघि मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि एकैदिन सबै मतदानकेन्द्रमा एकैदिन मतदान हुनेछ । सोही दिन सम्बन्धित मतदानस्थलमा नै मत गनेर संख्या मात्रै प्रदेश तथा केन्द्रिय निर्वाचन समितिलाई पठाइनेछ । यो पत्रकार महासंघको इतिहाँसमा नै पहिलो अभ्यास समेत हो ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३