-
जनता समाजवादी पार्टीका जसपाका नेता देवनारायण महतोलाई तेल बोक्नेट्याङ्कले ठक्कर दिएको छ । मोटरसाईकलमा यात्रा गरिरहेका महतोको अवस्था गम्भीर रहेको प्रहरीले बताएको । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य देवनारायण महतोको बा ३८ प ६९८८ नम्बरको मोटरसाइकललाई ना ४ ख ८१६० नम्बरको तेल बोक्ने ट्याङ्करले ठक्कर दिएको हो ।गौशाला नगरपालिका वडा ५ घर भएका ६० वर्षीय जसपा नेता महतोलाई धनुषाको ढल्केवरस्थित ट्राफिक प्रहरी कार्यालय अगाडी ठक्कर दिँदा उनी गम्भीर घाइते भएका हुन् । घाइते महतोलाई टाउको तथा बायाँ खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ।
ढल्केवरस्थित निजी स्वास्थ्य उपचार केन्द्रमा महतोको उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई जनकपुरधाम प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ । तेल ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३