मुख्य खबर

एमसीसी संसदबाट जसरी पनि अनुमोदन गराउने कोसिसमा लागेपछि त्यसविरुद्ध आन्दोलन चर्किंदै

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट जसरी पनि अनुमोदन गराउने कोसिसमा लागेपछि त्यसविरुद्ध आन्दोलन चर्किंदै गएको छ । सत्तागठबन्धन दलकै भातृसंगठनहरु पनि सडकमा उत्रिएका छन् । शुक्रबार पनि विभिन्न राजनीतिक दल र अभियन्ताहरुले काठमाडौँको नयाँ...

अमेरिकाले नेपालमा बलपूर्ण कुटनीतिको प्रयोग गर्यो : चीन, प्रतिरोध गर्ने चेतावनी

नेपालमा एमसीसीको विषयमा विवाद भइरहेको बेला चीनले अमेरिकी दबाब भन्दै विरोध गरेको छ। अमेरिकाले नेपालमा ‘बलजफ्ती कूटनीति’ गरेको भन्दै चीनले विरोध गरेको हो ।एमसीसी अनुमोदन नभए चिनियाँ हस्तक्षेप भएको हुन सक्ने अमेरिकी आरोपको चीनले...

पत्नी आरजुसहित प्रधानमन्त्री देउवा ओली निवासमा

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । विहिबार बसेको गठबन्धनको बैठकलगत्तै देउवा पत्नी आरजुलाई लिएर बालकोट लागेका हुन् ।गठबन्धनको बैठकमा देउवाले अमेरिकाले दिएको...

जनप्रतिनिधिहरुको लापरवाहीका कारण नगरबासी हैरान

बाजुराको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधिहरुको लापरवाहीका कारण नगरबासी हैरान बनेका छन् । नगरपालिकामा ३ महिना वित्न लाग्दा समेत प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरबासी आक्रोसित बनेका छन् । बाजुराको बुढीगंगा नगरपालिकामा प्रमुख कार्यकारी अधिकृत नहुँदा सास्ती...

फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर

फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि खड्काले पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर...

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताएकाछन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले विहिबारदमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने...

गठबन्धन बैठक निष्कर्ष विहिन

एमसीसीका बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा यस बिषयमा छलफल भएको र शुक्रबार बिहान १० बजे बस्ने गठबन्धनको बैठकले आवश्यक निर्णय...

जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई झलनाथ खनालको चेतावनी

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित...

एमसीसी सम्झौता शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा टेवल हुने कानुनमन्त्री बडुको प्रतिक्रिया

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी सम्झौता शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा टेवल हुने बताएका छन् । मन्त्री बडुले दलहरुबीचको सहमतिमै सम्झौता अघि बढाउन सरकारले आज र भोलीको समय दिएको स्पष्ट पारे ।...

एमसीसीबारे थप छलफल गर्ने देउवा दाहाल बीच सहमति

अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा टेबल भएन । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच संसदमा आज एमसीसी पेश नगर्ने सहमति भएपछि टेबुल नभएको हो । भोलि गठबन्धनका नेताहरुको बैठक...

4565