मुख्य खबर

नयाँ वानेश्वर प्रदर्शनमा प्रहरीको क्रूर ज्यादती

प्रर्दशनलाई मर्यादित र संयम बनाउने प्रदर्शनकारीको दायित्व हो,भने प्रहरीले प्रदर्शनलाई संयम तरिकारले नियन्त्रणमा लिने हो । तर, पछिल्ला प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि गरेको ज्यादती प्रहरीको साथी होइन, ज्यादतीको पर्याय नै बन्यो । प्रहरी मेरो साथी,...

भुइमान्छेको प्रजातन्त्र कहिले ?

मुलुक यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा छ,जनअधिकार र स्वतन्त्रताको लागि ७२ वर्ष अघि यो मुलुकमा प्रजातन्त्र आयो ।२००७ सालको प्रजातन्त्रको जगमा मुलुकमा गणतन्त्र आएपनि भुइमान्छेहरुको दैनिकी उन्नाइसबाट बीस भएन । प्रजातन्त्र त्यो हो, जसले...

गठबन्धनलाई पानीमुनि गएपनि नछाड्ने ओलीको भनाई

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले गठबन्धनलाई पानीमुनि गएपनि नछाड्ने बताएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन स्वार्थी भएकोले आगामी चुनावमा नछाड्ने बताएका हुन् । अव एक...

अक्षम कूटनीतिको दुष्परिणाम

एमसीको विषय सानो थियो, दुर्भाग्य एमसीसीलाई यतिधेरै उछाल्यो कि, जसको कारण शक्ति राष्ट्र चीन र अमेरिकाबीच वाकयुद्ध मात्रै शुरु भएन, नेतृत्वको अक्षम कूटनीतिले मुलुक अफगान,युक्रेन र सिरिया बन्ने खतरा पनि उत्तिकै बढाइदियो । जब...

स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध :प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै...

प्रजातन्त्रको नाममा गलत अभ्यासहरु भइरहेको छ पूर्वराजा :ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय प्रजातन्त्रको नाममा गलत अभ्यासहरु भइरहेको बताएका छन् । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा...

७२ औँ प्रजातन्त्र दिवस,देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै (फोटो फिचर)

विक्रम सम्वत २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७२औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई...

नेकपा एमालेद्वारा प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध

प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर...

टि २० विश्वकप क्वालिफायरमा नेपालद्वारा आयोजक ओमान ३९ रनले पराजीत

ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले सुखद सुरुवात गरेको छ ।बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित निकाल्न सफल भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानमाथि...

भैरहवामा क्यालिबेरेशन फ्लाइट भएपछि चौतर्फी खुसी

बहुप्रतिक्षीत राष्ट्रिय गौरबको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लागि क्यालिबेरेशन फ्लाइट यान्त्रिक परीक्षण उडान भएपछि चौतर्फीरुपमा खुसी भएको छ । अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएसँगै निजी क्षेत्र मात्रै नभएर समग्र...

4565