मुख्य खबर
प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन ६ गते शुक्रबार सम्मकालागी स्थगीत
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध जनाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बैठक सुरुहुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले...
बुधबार, फाल्गुन ४, २०७८यो वर्ष मात्रै विभिन्न समुहले पटक–पटक गरी ३ महिनाभन्दा बढी गरे त्रिविमा तालाबन्दी
त्रिभुवन विश्वविद्यालयमा यो वर्ष मात्रै विभिन्न समुहले पटक–पटक गरी ३ महिनाभन्दा बढी तालाबन्दी गरेका छन् । गत माघ ६ गतेदेखि हालसम्म विद्यार्थीहरु र गत हप्तादेखि आंशिक शिक्षकले तालबन्दी गर्दा त्रिविको कामकाज प्रभावित भएको छ...
बुधबार, फाल्गुन ४, २०७८ताना शर्मा रहेनन्
लोकप्रिय साहित्यकार डाक्टर तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि डिमेन्सिया रोगबाट ग्रसित शर्माको आज विहान काठमाडौंमा निधन भएको हो । शर्मामा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको समस्या...
मङ्लबार, फाल्गुन ३, २०७८मधेश प्रदेश सरकारको चार वर्ष, हात्ती आयो हात्ती आयो फुस्सा
मधेश प्रदेश सरकारले चार वर्षको प्रमुख उपलब्धीहरु सार्वजनिक गरेको छ । मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलन मुख्यमन्त्री लालबाबु राउतले चार वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले चार वर्षमा प्रदेशसभाबाट ४३ वटा कानून...
मङ्लबार, फाल्गुन ३, २०७८निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य तत्काल सुरु हुने मन्त्री आलेको दावी
सरकारले बाराको निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य तत्काल सुरु गर्ने बताएको छ । मंगलबबार बिमानस्थलको निरिक्षणमा पुगेका मन्त्रीहरुले सो प्रतिबद्धता ब्यक्त गरेका हुन ।प्रस्ताबित बाराको निजगड अन्तराष्ट्रिय बिमानस्थलको नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार...
मङ्लबार, फाल्गुन ३, २०७८एमसीसी नेपालको हितमा भएको काँग्रेस बैठकको ठहर
नेपाली कांग्रेसले एमसीसी नेपालको हितमा भएको ठहर गरेको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले एमसीसी राष्ट्रिय हितमा भएकाले संसदबाट पारित गर्ने निर्णय पनि गरेको हो । बैठकपछि काँग्रेस नेता डा....
मङ्लबार, फाल्गुन ३, २०७८अमेरिकाको चेतावनी: ‘एमसीसी’संगको सम्झौता फागुन सो¥ह भित्र संसदबाट अनुमोदन नभए अमेरिका–नेपाल सम्बन्ध प्रभावित
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’संगको सम्झौता फागुन सो¥ह भित्र संसदबाट अनुमोदन नभए अमेरिका–नेपाल सम्बन्ध प्रभावित हुने चेतावनी पुनः दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भारतीय पत्रिका हिन्दूस्तान टाइम्ससँगको कुराकानीमा सम्झौता अनुमोदन नभए त्यसले...
मङ्लबार, फाल्गुन ३, २०७८९८ सांसदद्वारा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता
सत्तारुढ कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । उनीहरुले आइतबार संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाभियोगको प्रस्तावकमा कांग्रेस सचेतक पुष्पा...
आइतवार, फाल्गुन १, २०७८आजदेखि दैनिक एक पटक रेल सञ्चालनमा
लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेलहुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि...
आइतवार, फाल्गुन १, २०७८महाअभियोग न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम: नेकपा एमाले
प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग गम्भीर र षडयन्त्रपूर्ण घटना...
आइतवार, फाल्गुन १, २०७८-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




