मुख्य खबर

मधेसी जनताको हक अधिकारविरुद्ध अब कुनै पनि षडयन्त्र भए आन्दोलन :प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको हक अधिकारविरुद्ध अब कुनै पनि षडयन्त्र भए आउने दिनमा अझ शक्तिशाली आन्दोलन हुने चेतावनी दिएका छन् । २७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकार र...

महाअभियोग स्वभाविक काँग्रेस

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले जनताले न्याय पाउने कुरालाई अवरुद्ध हुन नदिन संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको प्रारम्भिक टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार भएको केन्द्रिय कार्य...

पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक बजारमा आगलागी

पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको छ । साँझ पौने ८ बजे स्थानीय झरेन्द्र खतिवडाको घरबाट सुरु भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको हो ।आगलागीका कारण खतिवडाको घर...

एमसीसीसम्बन्धी विषय जटिल भइरहेका बेला देउवा प्रचण्ड माधव नेपाल भेट

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसीसी र स्थानीय चुनावका...

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

देशभर गरिएको ४ हजार २ सय ६० पिसिआर परिक्षणका क्रममा ४ सय ९१ जना र २ हजार ३ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३ सय ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

एमसीसीको पासोमा दल

एमसीसीको विषयले दलहरु अनिर्णयको बन्दी बनेका छन् । लामो समयदेखि गिजुलिएको एमसीसी दलका लागि निल्नु न ओकल्नु भएको छ। एमसीसीको विरोधमा बढ्दो जनमत र अमेरिकी दबाबले दलका लागि एमसीसी गलपासो भएको छ। एमसीसी सम्झौता...

संखुवासभाको मकालु गाउपालिका १वालुङ र आम्राङ ५ मा पर्ने अरुण नदिमाथीको पुल भाचिदा ३ वटा ट्रक खोलामा खसे

संखुवासभाको मकालु गाउँपालिका १ बालुङ र आम्राङ ५को विचमा पर्ने अरुण नदिमाथिको पुल भाचिएको छ । पुल एक्कासी भाचिदा पुल तर्दै गरेका ३ वटा ट्रकहरु नदीमा खसेकाछन् । मकालु गाउपालिकामा निर्माणधिन इसुवा हाईड्रो पावरको...

एमसीसी संसदमा पेश गर्दा सभामुखले रोक्न पाउदैनन् :ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसी संसदमा पेश गर्नका लागि सभामुखले रोक्न नपाउने बताएका छन् । एमालेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उनले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु गैरजिम्मेवारपूर्ण रहेको...

अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने आलेको घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तरगतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् ।शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले...

भूमिगत तार विछ्याउन ढिलाइ

नेपाल विद्युत प्राधिकरणले उपत्यकामा तानिएको खुला तारलाई विछ्याउन थालेको धेरै भो । उपत्यकाको सौन्दर्यतासंगै चुहावटलाई रोक्ने उदेश्यले तार विछ्याउन ढिलाइ भइरहेको छ। ३० महिनाभित्र सम्पन्न गर्ने गरी आयोजना अघि बढाइएपनि अझै १५ महिना थप...

4565