-
पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको छ । साँझ पौने ८ बजे स्थानीय झरेन्द्र खतिवडाको घरबाट सुरु भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको हो ।आगलागीका कारण खतिवडाको घर र इलेक्ट्रोनिक पसलसहित घरभित्रका अधिकांश सामग्री जलेर नष्ट भएका छन् । यद्यपि आगलागी के कारणले भएको हो त्यसबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख राकेश थापाले जानकारी दिए ।
आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका हुन् । काठपात र टिनको छानो भएको घर जलेर खरानी भए पनि छिमेकमा रहेको पक्की घरले छेक्दा बजारका अन्य घरमा आगो फैलन नपाएको स्थानीयले बताएका छन् ।आगो नियन्त्रणका लागि सदरमुकामबाट हिँडेका २ वटा दमकलसहित प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुग्नुअघि स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
News Desk 0 response शनिबार, माघ २९, २०७८
सदरमुकामबाट गएका थप मद्दतसहितका दमकल पनि यासोक बजार पुगिसकेको बताइएको छ । साँझको समयमा आगलागी सुरु भएलगत्तै स्थानीयहरू भेला भएकाले आगो नियन्त्रणमा लिन केही सहज भएको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





