मुख्य खबर

निर्यातमा उत्साहजनक वृद्धि

चालु आर्थिक वर्ष २०७८-७९ को शुरुवातबाटै वस्तु निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात साउन भदौमा नेपालले कुल ४४ अर्ब रुपैयाँ बराबरको निर्यात गरिसकेको छ । निर्यात अघिल्लो...

पर्साको विरगजंस्थित पशुपतीनाथ एग्रोफरेस्टीले ठग्यो किसानलाई

बारामा एक किसान खराब मेवाको विरुवाका कारण लाखौंको लगानी डुवाउन बाध्य भएका छन् । पर्साको विरगजंस्थित पशुपतीनाथ एग्रोफरेस्टीबाट खरिद गरिएका विरुवा कमसल परेपछि किसान मर्कामा परेका हुन् । जीतपुर सिमरा उपमहानगरपालिका १७ का जैतापुरका...

नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच लगाउन खोज्ने एक पक्राउ

नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच तोडफोड गर्न खोज्ने एक जना पक्राउ परेका छन । सुक्रबार दरबार संग्रहालयमा अवलकोन गर्न गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय खेम बहादुर...

दशैंको विभिन्न साइत सार्वजनिक,टीकाकोउत्तम साईत बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका विभिन्न साइतहरु सार्वजनिक गरेको छ।असोज २१ गते बिहीवार बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिएकाछन्। घटस्थापनाका दिन चित्रा नक्षत्र...

अदालतभित्र गोली चल्यो,तीन जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ । घटनामा परी कयौँ घाइते भएका छन् । जितेन्दर गोगी नामक ग्याङस्टरलाई विरोधी समूहले अदालतभित्रै गोली हानी हत्या गरेको बताइएको छ...

शुक्रबार १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

नेपालमा शुक्रबार १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १० हजार ५ सय ७५ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ३ र ५ हजार १ सय १५...

त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् ।बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर...

उद्योगी बसन्त चौधरीलाई हृदयघात

उद्योगी बसन्त चौधरीलाई हृदयघात भएको छ । उपचारकै लागि दुबइमा रहेका चौधरीलाई असहज भएपछि स्वास्थ्य जाँच गर्ने क्रममा हृदयघात भएको पुष्टि भएको हो । उनको दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको...

बिहीबार थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

नेपालमा बिहीबार थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६ सय २९ पिसिआर परिक्षणका क्रममा ९ सय ४१ जना र ३ हजार ६ सय...

गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भएपनि जोगाएको प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई एमसीसी भन्दा गठबन्धन प्यारो रहेको बताएका छन् । काभ्रेमा आयोजित वाइसीएलको नगर सम्मेलनमा उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको भन्दै आफुहरुका लागि...

4565