-
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ५ सय ९४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३ सय ६५ जनाको नतिजा पोजिटिभ आएको हो । तीन हजार ६ सय ७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३ सय २६ र एक हजार ९ सय २३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ पुगेको छ । यो अवधिमा देशभर ६ सय ९ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ७८ हजार ३ सय ५० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, अशोज २७, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३