-
दशैंका समयमा शक्ति स्वरुपादेवीहरुको पुजाआजा गरि मनाउने गरिन्छ । प्रदेस नम्बर १मा रहेका विभिन्न शक्ति स्वरुपादेवीहरुका मठमन्दिरमा समेत वडा दशैं अन्तर्गत घटस्थापना देखि नैरथा भरी विषेश पुजा अर्चना गर्ने गरिन्छ ।
पुर्वका विभिन्न जिल्लामा रहेका शक्तीपिठहरु मध्ये सुनसरीको धरान विजयपुरमा रहेको दन्तकाली मन्दीरमा पनि दशैंका अवसरमा विशेष पुजाआजा हुने गरेको छ । अन्य समयमा भन्दा दशैंको समयमा वढी भक्तजनहरुको भिड हुने गरेको छ । महादेवकी पत्नी सतीदेवीको दन्त पतन भएको ठाँउका रुपमा हिन्दु धर्मालम्वीहरुले दन्तकालीलाई पुज्ने गरेका छन ।
सतीदेवीले आत्मदाह गरेपछि विरक्तीएका महादेवले मत्यलोकमा सतीदेवीको मृत शरिर लिएर हीड्ने क्रममा सुनसरीको विजयपुर क्षेत्रमा आइपुग्दा सतीदेवीको दाँत झरेको मिथकका आधारमा हिन्दु धर्मालम्वीहरुले यो क्षेत्रलाई पावन भुमीका रुपमा पुजा गर्ने गर्दछन ।
दन्तकाली मन्दिरमा बली समेत चढउने गरिन्छ । अन्य समयको तुलनामा दन्तकालीमा वडा दशैको अन्र्तगत अष्ठमीका दिन विशेष पुजाअर्चनाका साथै ठुलो संख्यामा बली चढाउने गरिन्छ ।
News Desk 0 response बुधबार, अशोज २७, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३