मुख्य खबर

नेपाल एक चीन नीतिको पक्षमा सधैँ उभिने राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सधैँ उभिने बताएकी छन् । राष्ट्रपति भबन शितल निवासमा सी चिनफिङ र चीनको शासन व्यवस्थासम्बन्धी पुस्तकको लोकार्पण गर्दै उनले नेपाल एक चीन नीतिमा सधै उभिएको बताइन्...

ओलीको बोली :वर्तमान सरकार सिस्नु जस्तो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको भेलामा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने...

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकार वासुदेव बर्मालाई

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैंशाखभित्र सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीबार काठमाडौंमा हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले सरकार सवै नागरिकलाई खोप प्रदान गर्न प्रतिवद्ध...

चिनियाँ राजदूत जंगी अड्डामा

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रधान सेनापति शर्मालाई भेट्न राजदूत यान्छी बुधबार दिउँसो सैनिक मुख्यालय जंगी अड्डा पुगेकी थिइन् । भेटमा दुई पक्षीय हित...

जनादेश बाट नभई परमादेशबाट एमाले प्रतिपक्षमा गएको :अध्यक्ष ओली

जनादेश बाट नभई परमादेशबाट जवरजस्ती नेकपा एमाले लाई प्रतिपक्षमा रहन बाध्य बनाईएको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधान मन्त्री के.पी. शर्मा ओलीले आरोप लगाएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बर्दियाले...

कोरोनाको जोखिम घट्दो : बुधबार १ हजार ४ सय ७८ जना कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ हजार ४ सय ७८ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा पिसिआरबाट १ हजार २ सय ५१ जना र एन्टीजेनबाट...

नेप्सेमा उच्च अङ्कको वृद्धि तर कारोबार रकम बढेन

लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि भएको थियो । मङ्गलबारको लय पछ्याउँदै आज नेप्से...

दाहालले कम्युनिष्टको नयाँ मुकुण्डो ओढेर हिडे :केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल र पुष्पकमल दाहालले कम्युनिष्टको नयाँ मुकुण्डो ओढेर हिडेको आरोप लगाएका छन् । नेकपा एमाले बाँकेले नेपालगन्जमा आयोजित कार्यकर्ता भेलामा नेपाल र दाहालले पार्टीको नारामा शेरबहादुरवाद लेख्न छुटाएको...

घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा काम गर्न बाटो खुल्ला

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा काम गर्न बाटो खुल्ला भएको छ । घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनलाई काम गर्ने बाटो खुल्ला भएको हो ।...

मंगलबार थप १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा मंगलबार थप १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ६ सय २६ पिसिआर परिक्षणका क्रममा १ हजार ३६ जना र ३ हजार ९ सय...

4565