मुख्य खबर

सोह्र श्राद्ध सुरु,यस्तो छ महत्व

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलबारबाट प्रतिपदा तिथि श्राद्ध गरेसँगै सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिएको छ । गोकर्णेश्वरमा श्राद्ध...

सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलायो

सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । परराष्ट्र सेवाका बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई...

सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलवार मदन भण्डारीको जीवनीमा आधारित पुस्तक श्वेत शार्दुलको विमोचन कार्यक्रममा ओलीले सरकारले रत्नपार्कमा...

कोरोना अपडेट :संक्रमिको सख्या घट्यो

नेपालमा आइतबार थप ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ७ हजार ३ सय ४ पिसिआर परिक्षणका क्रममा ६ सय ५६ र २ हजार ७ सय ९ एन्टीजेन परिक्षणका क्रममा...

इन्द्रजात्रा पर्वको रौनक (फोटो फिचर)

काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्नु...

ओली नेतृत्वको सरकारका पालामा भएको वाईड बडी जहाज खरिद प्रकरणबारे छानविन हुनुपर्छ :माधवकुमार नेपाल

नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले छिटै नै आफ्नो पार्टी सरकारमा सामेल हुने बताए । संविधान दिवसका अवसरमा पोखरामा आईतबार आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उनले प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी...

२०४७ सालकै संविधान ब्यूँत्याउनुपर्ने राजावादीको माग

राजावादी समूहले २०४७ सालकै संविधान ब्यूँत्याउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । राजसंस्था, हिन्दुराष्ट्र र २०४७ सालकै संविधान व्युताउनुपर्ने भन्दै उनीहरुले आइतबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले मुलुकको संविधानको...

संखुवासभा हत्या प्रकरण: थप ४ जना अनुसन्धानमा तानिए

संखुवासभाको मादी नगरपालिका १ खोलागाउँमा भएको हत्या काण्डको अनुसन्धानको क्रममा थप ४ जना माथी प्रहरीले अनुसन्धान सुरु गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न लोकबहादुर कार्कीको बुवा र छिमेकी ३ जनालाई प्रहरीले...

आफूले कानुनभन्दा बाहिर गएर कुनै काम नगर्ने सभामुख अग्नि सापकोटाको प्रतिबद्धता

सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परे प्रतिनिधि सभाले प्रस्ताव पास गरेर मात्रै आफूलाई विघटन गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएकाछन् । शनिबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अन्तर्गतको बिधायन व्यवस्थापन समितिले आयोजना गरेको विधायिकी खुलापन–लोकतन्त्र मेलालाई...

खोटाङमा भेटियो डेंगुका बिरामी

खोटाङमा एक हप्ताको अबधिमा ८ जनामा डेंगुका बिरामी भेटिएका छन् ।जिल्लामा हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ दिक्तेलमा पाँच जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका...

4565