स्वास्थ्य/जीवनशैली
अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह
सरकारले अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ ।बुधबार मन्त्रालयले कोरोना भाइरसको नयाँ रुपको ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो । अहिलेसम्म नेपालमा...
बुधबार, मंसिर १५, २०७८‘ओमिक्रोन’ भित्रन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । कोरोना भाइरस संक्रमण व्यवस्थापन समिति ‘सीसीएमसीसी’ को सिफारिसपछि सतकर्ता अपनाउन थालिएको हो । सीसीएमसीसीको सुझाव अनुसार...
मङ्लबार, मंसिर १४, २०७८२५५ मा कोरोना सङ्क्रमण पुष्टि,दुईको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ४६९ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या...
मङ्लबार, मंसिर १४, २०७८नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई डब्लुएचओको सुझाव
विश्व स्वास्थ्य संगठन डब्लूएचओले नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले विज्ञप्ती जारी गर्दै सबै देशहरूले जनस्वास्थ्यका...
आइतवार, मंसिर १२, २०७८के हो कोरोना भाइरसको नयाँ प्रजाती ओमिक्रोम ?
कोरोना भाइरसको नयाँ नयाँ प्रजाति देखिने क्रम अहिले पनि जारी छ । कोरोना भाइरसका विभिन्न उत्परिर्वतन स्वरुपहरुमा बढि संक्रामक मानिएको डेल्टा भेरियन्ट भन्दा पनि फरक र संक्रामक नयाँ भेरिन्ट देखा परेको छ । दक्षिण...
आइतवार, मंसिर १२, २०७८खोपबारे ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरण बारे छलफल गरेका छन । बिहीवार खतिवडाले हरेक जिल्लामा कोरोनाबिरुद्धको खोप अभियानको जानकारी लिँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग...
बिहिबार, मंसिर ९, २०७८महानगरपालिकाका ३२ वटै वडामा दोस्रो मात्रा खोप
काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । महानगरपालिकाका सबै वडा कार्यालयमा रहेका खोप केन्द्रहरुमा पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्यक्रम सञ्चालन भएको हो । ती खोप केन्द्रहरुमा...
बुधबार, मंसिर ८, २०७८नेपालमा थप ३ सय ३२ जनामा कोरोना संक्रमण
नेपालमा थप ३ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टमा ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा...
बुधबार, मंसिर ८, २०७८नेपालमा थप ३ सय ५१ जनामा कोरोना संक्रमण,९ जनाको मृत्यु
नेपालमा थप ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १३ र १ हजार ४ सय ४५ जनाको एन्टिजेन...
मङ्लबार, मंसिर ७, २०७८पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा रामदेवको एकदिने योग शिविर
भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा आज विहान पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एकदिने योग शिविरको आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा शिविर आयोजना गरिएको हो...
आइतवार, मंसिर ५, २०७८-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३




