स्वास्थ्य/जीवनशैली

हालको खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने जनाएको छ । हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने उसले जनाएको हो । डब्लुएचओका डाक्टर...

नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु

नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा २ सय ५५ जना र ३ हजार ६ एन्टीजेन परिक्षणका क्रममा २५...

ओमिक्रोन फैलन नदिन के गर्ने ?

दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको उत्परिवर्तन स्वरुप ओमिक्रोन नेपालमा पनि देखापरिसकेको छ । अहिले सम्मको अध्ययनले यो उत्परिवर्तनलाई खतरनाक मानेको छ । नेपालमा पनि यो भाइरस पुष्टि भएकाले समूदाय स्तरमा फैलन नदिन तत्काल कार्ययोजना...

थप ३१५ जनामा सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार...

नेपालमा ओमिक्रोन संक्रमण भेटिएका दुबै जना संक्रमणमुक्त,सम्पर्कमा आएका ७८ जनाको रिपोर्ट पनि नेगेटिभ

नेपालमा कोरोना भइरसको ओमिक्रोन भेरियन्ट भेटिएका दुई जना विदेशी नागरिक कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार दुबै जना नागरिकको...

नेपालमा कोरोना संक्रमित निको हुने बढ्दै

नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २ सय र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण...

अब दैनिक दुई लाखलाई कोरोनाविरुद्धको खोप लगाइने

सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ ।यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या...

नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण

नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २२० र १ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा...

भारतमा कोरोनाको नया भेरियन्ट ओमिक्रोन फेला परेको पुष्टि

भारतको कर्णाटकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले कर्णाटक राज्यका दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । संक्रमतिहरुमध्ये एक जना...

पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि,तीनको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बुधबार १२ हजार ७२७ मा कोरोना परीक्षण गर्दा ३१६...

4565