-
नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २२० र १ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख १७ हजार ९ सय ७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप पाँच जनाले ज्यान गुमाउँदा नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ९२ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित भएकामध्ये ८ लाख ४ हजार १ सय ८ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर ६ हजार ७ सय ४४ जना संक्रिय संक्रमित रहेका छन ।
News Desk 0 response शनिबार, मंसिर १८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३