स्वास्थ्य/जीवनशैली

नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण

नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा...

७ प्रदेशमा रेबिज खोप सुरु

सरकारले आजबाट सातै प्रदेशमा रेबिजविरुद्धको खोप सेवा सुरु गरेको छ । रेबिजविरुद्धको इम्युनोग्लोबुलिन खोपलाई प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म पुर्याउने रणनीतिका साथ आइतवारबाट सातै प्रदेशमा सेवा सुरु गरिएको हो । स्वास्थ्य तथा जनसंख्या...

मकवानपुरमा एचआईभी सङ्क्रमित बढ्दै

मकवानपुर जिल्लामा हाल एचआईभी सङ्क्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्याकङ्ले देखाएको छ । यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटौडा अस्पतालले जनाएको छ । प्रत्येक महिना ४– ५ एचआईभीका नयाँ सङ्क्रमित देखिने गरेको छ ।...

सबै नागरिकका लागि छ करोड खोप आउँदैछ : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताउनुभएको छ । आज मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय...

कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने :स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग शिक्षण अस्पताल महाराजगञ्ज पुगेर फाइजर खोप अभियानको...

बर्दियाका सबै नागरिकलाई कोभिड–१९ बिरुद्धको खोप लगाईने

बर्दियाका सबै नागरिकलाई कोभिड–१९ बिरुद्धको खोप लगाईने भएको छ । १८ बर्ष भन्दा माथिका बर्दियाका सम्पुर्ण नागरिकलाई खोप लगाउन अभियान नै संचालन हुन लागेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरिले जानकारी दिए । अभियान...

नेपालमा पहिलो पटक १२ वर्ष देखि माथिकालाई फाइजर खोप दिइदै

सरकारले पहिलो पटक १२ वर्ष देखि माथिका व्यतिmलाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप आइतवारबाट दिने तयारी थालेको छ । आइतबारबाट दिने फाइजर खोप देशभरका २४ वटा अस्पतालबाट दिर्घरोगीलाई मात्र दिने तयारी स्वास्थ्य मन्त्रालय थालेको...

स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप सर्वसाधारणलाई लगाइने

नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ...

कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा लगाईने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन...

जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने,सावधानी अपनाउन स्वास्थ्यकर्मीको सल्लाह

जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन् ।काठमाडौँसहित देशभर चिसोको मौसम शुरु भएसँगै चिकित्सकहरुले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आम नागरिकहरुलाई आग्रह गरेका...

4565