-
नेपालमा थप २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको मृत्यु हुँदा ३७० जना संक्रमण मुक्त भएका छन् । हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।
News Desk 0 response आइतवार, मंसिर ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३