स्वास्थ्य/जीवनशैली

नेपालमा थप ३ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप ३ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा पीसीआर परीक्षणबाट ३ सय ७१ र एन्टिजेन...

हुम्लाको लाली स्वास्थ्यचौकीमा औषधि अभाव

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या...

नेपालमा थप १४३ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप १४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९८० पीसीआर परीक्षणमा १४१ जना र एन्टिजेन विधिद्वारा गरिएको ३५३ परीक्षणबाट २ जनामा संक्रमण पुष्टि भएको हो । यो...

कोरोनाविरूद्धको खाने औषधि आयो

जर्मन कम्पनी फाइजरले आफूले बनाएको कोरोना विरुद्धको खाने औषधी पनि निकै प्रभावकारी देखिएको बताएको छ । फाइजरले कोरोना विरुद्धको एन्टी भाइरल औषधीको प्रयोगले अस्पताल भर्ना हुनुपर्ने तथा मृत्यु दर ९० प्रतिशत कम गरेको दाबी...

थपिए १८३ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड–१९ का सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र दुई हजार ५३७ जनाको एन्टिजेन परीक्षणमा...

संक्रमण घट्दो,पछिल्लो २४ घण्टामा ४ सय ९६ जनामा कोरोना संक्रमण

नेपालमा थप ४ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय १५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय २२ र ३ हजार १ सय ७२...

दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो

माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका...

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ५३३ सङ्क्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ५३३ मा सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा ११ हजार ६६४ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । आज...

४०८ सङ्क्रमित थपिँदा ५१८ घर फर्किए,१० जनाको मृत्यु

आज ४०८ जना कोरोना सङ्क्रमित भेटिएका छन् भने ५१८ जना रोगलाई जितेर घर फर्केका छन् । दश जनाको निधन भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार १६८ जनामा एन्टिजेन र पाँच हजार...

शनिबार ३७२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ११ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९११ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।...

4565